काम पूरा नभएपछि मुग्लिन-पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद थप
१७ भदौ, दमौली ‘तनहुँ’ । निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा…