कति छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर ?

कति छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर ?

NepShoot Image

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर एक सय ३४ रूपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रूपैयाँ ३४ पैसा निर्धारण भएको छ । 


<div class="text-center ad-title…



फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु