कक्षा १२ को परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन, नयाँ मिति तोक्न बोर्डको बैठक बस्दै
९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । परीक्षाबारे छलफल गर्न बालुवाटार पुगेका राष्ट्रिय परीक्षा बोर्डका…