औषधिको मूल्य समायोजनका लागि विगतमा भएका अध्ययनबारे स्वास्थ्यमन्त्री नै बेखबर
काठमाडौं । अत्यावश्यक औषधिको मूल्यमा उपभोक्तामाथि कसरी ठगी भइरहेको छ भन्नेबारे हामीले यसअघिको रिपोर्टमा देखाइसकेका छौं । सरकारले सबै औषधिको मूल्य निर्धारण गर्न सकेको त छैन नै समायोजनसमेत हुन सकेको छैन ।…