काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा उसले रियल बेटिसलाई २–० ले हरायो ।
रियलको जितमा दुवै गोल फ्रान्सेली स्टार केलियन…
फोटो श्रोत र पुर्ण समाचार