एभरेस्ट महिला भलिबल लिगमा अपराजित रहँदै कर्णाली यस्वीज बन्यो च्याम्पियन
काठमाडौं । अपराजित रहँदै कर्णाली यस्वीजले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा गएराति भएको फाइनल खेलमा ललितपुर क्विन्सलाई ५ सेटमा हराउँदै कर्णाली…