एभरेस्ट बैङ्कले फिदिम र फुङ्लिङ्गमा नयाँ शाखा सञ्चालनमा ल्यायो
काठमाडौँ। एभरेस्ट बैङ्क लिमिटेडले पाँचथरको फिदिम र ताप्लेजुङको फुङ्लिङ्गमा आफ्ना १३०औँ र १३१औँ शाखा क्रमशः २०८१ फागुन ८ र ९ गते सञ्चालनमा ल्याएको छ। यसले गर्दा कोसी प्रदेशका पूर्वी पहाडी जिल्लाका…