एप्पलको भव्य सरप्राइज : फेब्रुअरी १९ मा नयाँ मोडेलको धमाका
काठमाडौं– प्रविधि पारखीहरूका लागि एप्पलले ठूलो सरप्राइज लिएर आएको छ ! एप्पलका सीईओ टिम कुकले फेब्रुअरी १९, २०२५ मा नयाँ एप्पल मोडेल सार्वजनिक गर्ने घोषणा गरेका छन् । उनले एक्स (पूर्व ट्विटर) मा…