काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।