एनआरएनएद्वारा अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार सहयोग प्रदान
गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) द्वारा नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।