आहा ! रारा पोखरा गोल्डकप: उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा
कास्की। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबलको २४ औँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी प्रतियोगिताको सेमिफाइनल…