पोखरा –आहा–रारा पोखरा गोल्डकपको फाइनलमा आज विभागीय नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन् । खेल दिउँसो २ः३० बजे पोखरा रङ्गशालामा हुनेछ ।
फाइनलमा दुवै टोली एकअर्काप्रति सचेत…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।