आयातकर्ताको पहिलो प्राथमिकतामा ईभीः हरित सवारी प्रयोगको चुनौती र समाधानका उपाय (विचार)
–यमुना श्रेष्ठ–
विश्वभर तापक्रम वृद्धि चिन्ताको विषय बनेको छ । विकासोन्मुख मुलुकदेखि विकसित सबैखाले देश जलवायु परिवर्तनको असरको शिकार बनेका छन् । बढ्दो वातावरणीय प्रदूषणले हावामा रहेको…