आमाको मुख हेर्ने दिनको अवसरमा उन्नति कल्चरल भिलेजमा विशेष थारु सांस्कृतिक कार्यक्रम
काठमाडौं । नवलपुर स्थित उन्नति कल्चरल भिलेज (युसिभी) ले आमाको मुख हेर्ने दिनको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। वैशाख १४ गते युसिभीमा विशेष थारु भोजन तथा सांस्कृतिक कार्यक्रमको…