आत्महत्या गर्न लागेकी युवतीको मेटा एआईले बचायो ज्यान, प्रहरीलाई गरियो तुरुन्तै सूचित
मेटाको आर्टिफिशियल इंटेलिजेन्सले २१ वर्षीय महिलालाई आत्महत्या गर्नबाट बचाएको छ । यो घटना भारतको लखनौबाट आएको हो । आत्महत्या गर्न रोक्नलाई आर्टिफिशियल इंटेलिजेन्सले महत्वपूर्ण भूमिका…