आइपिएल २२ मार्चदेखि हुँदै, उद्घाटन खेलमा कोलकाता र बैंगलोर भिड्ने
इन्डियन प्रिमियर लिग (आइपिएल)को १८ औं संस्करण अर्को महिनाबाट सुरु हुँदैछ। २२ मार्चमा हुने उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन कोलकाता नाइटराइडर्सले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरसँग…