काठमाडौं– नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले दोश्रो ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ आह्वान गरेको छ । कलेजको सामाजिक सञ्जालमा…
अस्कर कलेजद्वारा दोश्रो ‘युवा सर्ट् फिल्म प्रतिस्पर्धा’ को घोषणा
