नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली शहरहरूमा आफूलाई प्रस्तुत गर्नेछ ।
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।