हर्ष चम्किँदा रोमाञ्चक खेलमा लुम्बिनीविरुद्ध जनकपुर एक रनले विजयी
काठमाडौं । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा…