हरिवंश र प्रकाशको प्रमुख भूमिकामा हरिबहादुरको ‘हरिबहादुरको जुत्ता’ बन्ने
काठमाडौं । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।