सोपान फर्मास्युटिकल्सको २ लाख ९६ हजार कित्ता अवितरित शेयर बिक्रीमा

सोपान फर्मास्युटिकल्सको २ लाख ९६ हजार कित्ता अवितरित शेयर बिक्रीमा

NepShoot Image

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले संस्थापक समूहको अवितरित शेयर बिक्रीमा राखेको छ । 

कम्पनीले कुल २ लाख ९६ हजार १२२ कित्ता बिक्रीका लागि राखेको हो । 



फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु