सेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैङ्गिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’ अभियान
काठमाडौं – एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान संचालन गरिहेका छन् ।