सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्यमा मनोनीत गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम संख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रम संख्या ५ मा नाम रहेकी सुनिता थापालाई गण्डकी…