काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य १ लाख…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।