काठमाडौँ – देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सोमबार बिहानैदेखि हिमपात भएको छ । विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा चिसो बढेसँगै हिमपात भएको हो ।
हिमपातपछि हिमाली…
फोटो श्रोत र पुर्ण समाचार