सिरियामा असदको सत्ता ढल्दा ‘रुसको साखमा धक्का’

सिरियामा असदको सत्ता ढल्दा 'रुसको साखमा  धक्का'

NepShoot Image

तर विगत २४ घण्टामा विकसित अभूतपूर्व घटनाक्रमपछि अवस्था फेरिएको छ। दमास्कस विद्रोहीहरूको नियन्त्रणमा पुगेको छ। सिरियाली राष्ट्रपतिको सत्ता ढलेको छ र समाचारहरूका अनुसार उनी भागेर मस्को पुगेका छन्।

फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु