सिटिजन्स बैंकको अगुवाइमा ४१.०६ मेगावाटको जलविद्युतमा लगानी सम्झौता, चार बैंकले ६ अर्ब १५ करोड ऋण दिने
२४ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना सहवित्तीयकरण कर्जा लगानी हुने भएको छ । सिटिजन्ससहित एभरेष्ट बैंक, नेपाल एस.बि.आई…