सहकारी ठगी सम्बन्धमा आएका उजुरी दर्ता गर्न सबै वडालाई काठमाडौं महानगरको सर्कुलर
२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी ठगी सम्बन्धका उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई सर्कूलर जारी गरेको छ । पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो…