सहकारी छानबिन समितिले रवि लामिछानेमाथि कारबाही सिफारिस गर्ला ?

Shilapatra Media Network Pvt. Ltd.

NepShoot Image

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको म्याद १५ दिन थपिँदै छ । सो प्रस्ताव मंगलबारको प्रतिनिधिसभामा पेस हुने गरी कार्यसूची तयार भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । 

फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु