सर्ट्स भिडियोको वर्चस्व देखिएको युट्युब ट्रेन्डिङको शीर्षस्थानमा ‘जारी’
काठमाडौं । केही समयदेखि सर्ट्स भिडियोको वर्चस्व देखिएको युट्युबको नेपाल ट्रेन्डिङमा फिल्म ‘जारी’ समावेश भएको छ । सोमबार रिलिज भएको यो फिल्मलाई बुधबार दिउँसोसम्म २८ लाखभन्दा बढी पटक…