सञ्चार मन्त्रालयमा तीनवटा मात्रै सामाजिक सञ्जाल दर्ता, कर तिर्ने भने दर्जन बढी
काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनको व्यवस्थाका लागि तयार पारेको विधेयक यतिबेला राष्ट्रियसभामा दर्ता छ । दर्ता विधेयकको दफा २ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न…