सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पूर्व प्रहरी संगठन प्रमुख मञ्चको माग
काठमाडौं । पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।