संसद्को समितिमा पुगेर अड्किएको विद्यालय शिक्षा विधेयक
काठमाडौं । तत्कालीन शिक्षामन्त्री अशोक राईले २०८० भदौ २७ गते संसद्मा दर्ता गराएको विधेयक अहिले संसदीय समितिमा पुगेर संशोधनकर्ता सांसदसँग छलफल भइरहेको छ । १ सय ५४ जनाले संशोधन दर्ता गराएकोमा २७ पटक बैठक…