विश्वकप क्रिकेट खेल्ने नेपाली टोली आज मलेसिया जाँदै
काठमाडौं, २७ पुस । आइसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ । मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यान)ले शुक्रबार बिदाई…