विशेष अदालतमा कंसाकारको बयान : स्टिकर र मापदण्ड फेरे जहाजको क्षमता बढ्छ
१७ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमको ‘वाइड बडी’ जहाज खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले केही ‘स्टिकर’ र ‘म्यानुअल’ परिवर्तन गरे जहाजको क्षमता बढाउन सकिने…