विद्युत् प्रसारणलाइन निर्माणमा नेपाल–भारतबीच ऐतिहासिक सहमतिः संयुक्त कम्पनीको सेयर संरचना र मोडालिटी टुंगियो
काठमाडौं। नेपाल र भारतबीच संयुक्त कम्पनी स्थापना गरेर दुई वटा प्रसारणलाइन बनाउने सहमति भएको छ। दुई देशका ऊर्जा सचिव स्तरीय बैठकले संयुक्त कम्पनी स्थापना, सेयर संरचना र निर्माण मोडालिटीमा…