वात्सल्य नेचुरल आईभीएफ बन्यो एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको मुख्य प्रायोजक बनेको छ । सहकार्यले महिलाको उपलब्धिलाई मान्यता दिने र जीवनका सबैक्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिन सघाउने…