लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा उपनेता चेतनारायण आचार्य एमाले संसदीय दलको नेतामा उक्लिएका छन् । आज दिउँसो बुटवलस्थित उनको सम्पर्क कार्यालयमा राखिएको संसदीय दलको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।…
पुर्ण समाचारको लिङ्क