लगानीमा राष्ट्रिय मुद्राको प्रयोगलाई विस्तार गरिने, नेपालको विकासमा विशेष जोड
काठमाडौं । सरकारले मंगलबार ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपेरसन’ (बीआरआई) सम्झौता सार्वजनिक गरेको छ । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला मंसिर १९ गते नेपाल र चीनबीच बीआरआई फ्रेमवर्क…