लगातारको करेक्सनपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले बढेको छ ।
सोमबार नेप्से परिसूचक १२७.३२ अङ्कले बढेर २८२३.२५ को बिन्दुमा अडिएको हो ।
यस दिन बजारमा ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयरको…
फोटो श्रोत र पुर्ण समाचार