लगनगाँठो कसेको ६ महिना नबित्दै अरुणिमा लम्सालको पनि वैवाहिक सम्बन्ध धरापमा
काठमाडौं । गायिका एलिना चौहानले विहेको वर्षदिन नपुग्दै श्रीमानविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेपछि गर्माएको सामाजिक सञ्जाल फेरि एकपटक तातेको छ । एकपछि अर्का कलाकारको वैवाहिक सम्बन्धमा दरार…