पोर्चुगलले यूइएफए नेसन्स लिगमा विजय हासिल गरेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पाखा लगाएको हो ।
बिहीबार राति भएको खेलमा रोनाल्डोले आफ्नो खेल…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।