रवि लामिछानेलाई रातारात पोखरा लगिनु आश्चर्यजनक, निकृष्ट र निन्दनीय रहेको रास्वपाको ठहर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति घोर आपत्ति जनाएको छ । शुक्रबार आकस्मिक बैठकपछि रास्वपाले विज्ञप्ति जारी गर्दै रास्वपा सभापति…