म्युजिकल फिल्म ‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक
काठमाडौं, २४ मंसिर । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी, मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस म्युजिकल फिल्मले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक…