मानव तस्करीको आरोपबाट अधिकारीले पाए उन्मुक्ति, मुद्दा नचल्ने सरकारी वकिलको निर्णय सर्वोच्चबाट सदर
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयलाई सदर गरेको छ ।