महालक्ष्मी विकास बैङ्कद्वारा इसिएल कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरूप NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेन सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ…