मन्त्रिमण्डल हेरफेरमा दीपक मनाङे असन्तुष्ट, वनमन्त्रीबाट राजीनामा
पोखरा। राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन्। सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रमा मन्त्रिमण्डल हेरफेर गर्दा मनाङेलाई दिइएको थियो।