मध्यरातमा उठाएर रविलाई पोखरा लगिएको र प्रहरीले जेल डायरी खोसेकोमा रास्वपाको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति घोर आपत्ति जनाएको छ ।