मधेश युनाइटेडबाट खेल्दै भारतीय भलिबल टिमकी कप्तान जिनी कोभात
काठमाडौँ । मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा भारतीय टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।