काठमाडौँ – संसदको सार्वजनिक लेखा समितिले प्रत्येक वर्ष बढ्दै गइरहेको बेरुजुको ग्राफप्रति चिन्ता व्यक्ति गर्दै सम्बन्धित निकायहरुलाई बेरुजु फछ्यौटको रणनीतिक कार्ययोजना तयार पार्न निर्देशन दिएको छ।